कालीगण्डकी नदीमा फोहोर

Post Date : May 13, 2016 | 6:07 pm

म्याग्दी बेनीको फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइटको जग्गा खोजी कार्यले एक दशकसम्म पनि सार्थकता नपाउँदा कालीगण्डकी नदी किनारमा बजारको फोहोर विसर्जन गरिँदै आएको छ । तस्बिरः सन्तोष गौतम, रासस, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *