कुमारी बैंकले पायो हकप्रद शेयर निष्काशन स्वीकृति

Post Date : February 14, 2017 | 4:41 pm

काठमाडौँ, ३ फागुन । कुमारी बैंकलाई २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

बैंकले १ करोड ३४ लाख ९५ हजार ८ सय २३ दशमलब ६६ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको हाल चुक्ता पूँजी २ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *