गरिमा विकास बैंकको खुद मुनाफा ३४ करोड २६ लाख रुपैयाँ

Post Date : July 27, 2017 | 3:17 pm

काठमाडौँ, १२ साउन । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिकसम्ममा ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । उक्त अवधिमा बैंकले १४ अर्ब ५१ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन र १२ अर्ब ९९ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निस्क्रिय कर्जा ०.२४ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड ४२ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *