गरिमा विकास बैंकको नाफा २२ करोड ३७ लाख

Post Date : July 29, 2016 | 12:50 pm

काठमाडौं, १४ साउन । पोखरामा प्रधान कार्यालय रहेको गरिमा विकास बैंकले आ.व. २०७२÷७३ को असार मसान्तसम्ममा २२ करोड ३७ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकले अघिल्लो वर्षमा १६ करोड ३१ लाख रुपैया खुद मुनाफा गरेको थियो । बैंकले आ.व. २०७२÷७३ सम्ममा ९ अर्ब २२ करोड ८५ लाख रुपैया निक्षेप संकलन गरी ८ अर्ब ७३ लाख रुपैया कर्जा प्रवाह गरेको थियो । बैंकको खराब कर्जा अनुपात ०.३० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *