गुडविल फाइनान्सको तेस्रो त्रैमासिकमा ५ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा

Post Date : May 11, 2017 | 8:44 am

काठमाडौँ, २८ वैशाख । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ५ अर्ब ३९ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब ६७ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५ करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गुडविल फाइनान्सको निस्क्रिय कर्जा १.५५ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ६२.७४ प्रतिशत रहेको छ ।

हाल चुक्ता पूँजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ छ भने जगेडा कोषमा १५ करोड ५४ लाख ४९ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *