घुँगी र सिपीको व्यापार

Post Date : May 18, 2017 | 11:35 am

झापाको कमल गाँउपालिका–५ स्थित मङ्गलबारे बजारको हटियामा घुँगी र सिपी बेच्दै स्थानीयवासी । घुँगी र सिपी माछाजस्तै पकाएर खान सकिन्छ । तस्बिर: यज्ञराज आङदेम्बे, झापा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *