जोखिमपूर्ण यात्रा

Post Date : July 6, 2016 | 5:09 pm

गत वर्षको पहिरोले पुरिएको म्याग्दीको बैसरीस्थित कालीगण्डकी नदी माथी झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण अस्थायी बाँसको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *