तिनाउ विकास बैंकको मुनाफा ९ करोड ६७ लाख रुपैयाँ

Post Date : July 25, 2017 | 2:17 pm

बुटवल, १० साउन । तिनाउ विकास बैंकले गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिकमा ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब ३४ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरी ९ करोड ६७ लाख २० हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । उक्त अवधिमा बैंकको निस्क्रिय कर्जा शून्य दशमलब ७५ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पूँजी ४६ करोड ८ लाख छ भने जगेडा कोषमा १४ करोड ४३ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *