दुईसय करोड रुपैयाको रिभर्स रिपो बोलकबोलको माध्यमबाट बिक्री गर्ने

Post Date : September 13, 2016 | 10:45 am

काठमाडौं, २८ भदौ । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले २०७३ भाद्र २९ गते बुधबारका दिन २०० करोड रुपैयाको रिभर्स रिपो बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन् । यस रिभर्स रिपो २०७३ असोज ५ गते परिपक्व हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *