धितोपत्र बोडले नयाँ के्रडिट रेटिङ स्थापना गर्न सहमति प्रदान

Post Date : December 12, 2016 | 2:26 pm

काठमाण्डौं, २७ मंसिर । नेपाल धितोपत्र बोडले नयाँ के्रडिट रेटिङ संस्था स्थापना गर्न भारतको मुम्बाईस्थित सहमति प्रदान के्रडिट एनालिसिस एण्ड रिसर्च लिमिटेडलाई सहमति पत्र दिएको छ ।
के्रडिट रेटिङ नियमावली २०६८ बमोजिम के्रडिट रेटिङ ब्यवसाय गर्न चाहने कम्पनीको चुक्ता पुँजी कम्तीमा २ करोड रुपैंया हुनुपर्ने ब्यवस्था रहेकोमा के्रडिट एनालिसिस एण्ड रिसर्च लिमिटेडको चुक्ता पुँजी ५ करोड रुपैंया हुनुपर्ने प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *