नेपाल बैंकले नागरिक लगानी कोषको आफ्नो शेयर बिक्रीका लागि आह्वान

Post Date : August 17, 2016 | 11:38 am

काठमाडौं, १ भदौ । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ९९ हजार ९ सय ४० कित्ता संस्थापक शेयर प्रति कित्ता रु. ३५००/– मा नघट्ने गरी बोलकबोल प्रक्रियाबाट बिक्री गर्न बोलपत्र आह्वान गरेको छ ।

२०७३ साउन ३२ गते भएको साधारण शेयर घटिमा ४ हजार ८ सय ३ रुपैया र बढीमा ४ हजार ९ सय रुपैयामा कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *