नेपाल राष्ट्र बैंकले असोज १२ गते १०० करोड रुपैयाको रिभर्स रिपो बढाबढको माध्यमबाट बिक्री गर्ने

Post Date : September 27, 2016 | 9:12 pm

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले २०७३ असोज १२ गते १०० करोड रुपैयाको रिभर्स रिपो बढाबढ गरी बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले उक्त बढाबढमा भाग लिन सक्नेछन् । यो रिभर्स रिपो परिपक्व २०७३ असोज १९ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *