नेपाल राष्ट्र बैंकले तरलता नियन्त्रण गर्न ट्रेजरी बिल बिक्री गर्ने

Post Date : June 15, 2016 | 1:04 pm

काठमाडौं, १ असार । नेपाल राष्ट्र बैंकले यही असार ७ गते ८ सय २३ करोड रुपैयाको ९१ दिने, ३ सय ७३ करोड रुपैयाको ३६५ दिने र २ सय ६५ करोड रुपैयाको १२ दिने ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले अधिकतम तरलता नियन्त्रणको प्रयासस्वरुप अल्पकालीन र दीर्घकालीन प्रकृतिको उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *