नेपाल राष्ट्र बैंकले २५० करोड रुपैयाको ट्रेजरी बिल बिक्री गर्ने

Post Date : October 27, 2016 | 7:18 am

काठमाडौँ, ११ कात्तिक । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले २०७३ कार्तिक ११ गते ९१ दिने २ सय करोड रुपैया र ३६४ दिने ५० करोड रुपैयाको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । २ सय करोड रुपैयाको ट्रेजरी बिल २०७३ माघ १८ गते र ५० करोड रुपैयाको ट्रेजरी बिल २०७४ कार्तिक १४ गते परिपक्व हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *