नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै

Post Date : April 15, 2017 | 8:29 am

काठमाडौँ, २ वैशाख । नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन विभागले २५ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र २०७९ (५ वर्षे) निष्काशन गर्ने भएको छ । वार्षिक १० प्रतिशत ब्याजदर (ब्याज कर लाग्ने) मा ६/६ महिनामा ब्याज भुक्तानी हुने यो बचतपत्रमा घटिमा ५ हजार रुपैयाँ र बढीमा ५ हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्काशित रकमसम्म राखी आवेदन गर्न पाइनेछ ।

बैंकले वैदेशिक रोजगार बचतपत्रको बिक्री २०७४ बैशाख ३ गतेदेखि २४ गतेसम्म खुल्ला गरेको छ ।

Sorry, the PDF couldn’t be displayed 🙁

Leave a Reply

Your email address will not be published. Required fields are marked *