नेपाल राष्ट्र बैंकले ४ सय ९२ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्ने

Post Date : March 31, 2017 | 11:43 am

काठमाडौँ, १८ चैत । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले ४९२ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । बैंकले ९१ दिने ५६ करोड रुपैयाँ र ३६४ दिने ४३६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । २०७३ चैत २१ गते अपरान्ह ३ बजेभित्र बोलकबोल पेश गरिसक्नु पर्नेछ ।

९१ दिने ट्रेजरी बिल २०७४ असार २० गते र ३६४ दिने ट्रेजरी बिल २०७४ चैत २० गते परिपक्व हुनेछ ।

Sorry, the PDF couldn’t be displayed 🙁 

Leave a Reply

Your email address will not be published. Required fields are marked *