नेपाल राष्ट्र बैंकले ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

Post Date : April 10, 2017 | 7:45 am

काठमाडौँ, २८ चैत । नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन विभागले ट्रेजरी बिल बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । बैंकको ९१ दिने ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । २०७३ चैत २८ गते सोमबार अपरान्ह ३ बजेभित्र बोलकबोल पेश गरिसक्नु पर्नेछ । ९१ दिने ६० करोड रुपैयाँको ट्रेजरी बिल २०७४ असार २७ गते परिपक्व हुनेछ ।

Sorry, the PDF couldn’t be displayed 🙁

Leave a Reply

Your email address will not be published. Required fields are marked *