नेपाल सेवा लघुवित्तको ८औँ शाखा भोटेचौरमा

Post Date : July 11, 2017 | 11:58 am

सिन्धुपाल्चोक, २७ असार । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुपाल्चोकको मेलम्ची–१, भोटेचौरमा शाखा स्थापना गरी संचालन गरेको छ । शाखाको उद्घाटन नेपाल सेवा लघुवित्तका अध्यक्ष मदनगोपाल श्रेष्ठले गर्नु भएको थियो । संस्थाको केन्द्रीय कार्यालय सिन्धुपाल्चोकको फटकशिलामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *