नेपाल स्टक एक्सचेञ्जले ओटीसीको शुल्क घटायो

Post Date : July 18, 2016 | 4:10 pm

काठमाडौं, ३ साउन । नेपाल स्टक एक्सचेञ्जले “ओभर द काउण्टर” (ओटीसी) मार्केटको कारोवार शुल्क घटाएको छ । धितोपत्रको दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनी अनिवार्य रुपमा ओटीसीमा दर्ता हुनेपर्ने भएपछि नेपाल स्टक एक्सचेञ्जले कारोवार शुल्क घटाएो हो । नेपाल स्टक एक्सचेञ्जले ओटीसीमा २५ हजार रुपैयासम्मको कारोवारमा ०.२ प्रतिशत, २५ हजार देखि ५ लाख रुपैयासम्मको कारोवारमा ०.१५ प्रतिशत, ५ लाख रुपैयादेखि मार्थिको कारोवारमा ०.१८ प्रतिशत शुल्क प्रस्ताव गरी धितोपत्र बोर्डमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *