प्रभु बैंक मन्थली र चन्द्रनिगाहपुरमा

Post Date : October 5, 2016 | 3:06 pm

काठमाडौं, १९ असोज । प्रभु बैंकले रामेछापको मन्थली र रौतहटको चन्द्रनिगाहपुरमा शाखा स्थापना गरी संचालनमा ल्याएको छ । बैंकको मन्थली शाखा रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र चन्द्रनिगाहपुर शाखा रौतहत जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरि वरालले उद्घाटन गर्नु भएको छ ।

मर्जरको क्रममा एकै स्थानमा दोहरिन गएका बैंक शाखामध्ये खाँडीचौर शाखा मन्थलीमा र बीरगन्जको शाखा चन्द्रनिगाहपुरमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *