बुधबार ५० करोड रुपैंयाको रिभर्स रिपो बिक्री गर्ने

Post Date : November 22, 2016 | 12:30 pm

काठमाडौँ, ७ मङ्सिर । नेपाल राष्ट्र बैंकले भोलि मङ्सिर ८ गते ५० करोड रुपैयाको रिभर्स रिपो बिक्रिी गर्ने भएको छ ।

बोलकबोलको माध्यमबाट वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई उक्त परिमाणमा रिभर्स रिपो बिक्रिी गर्न लागेको छ । उक्त रिभर्स रिपो परिपक्व मङ्सिर १५ गते हुने नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *