बुम रेमिट्यान्सको सातौँ बार्षिक साधारण सभा सम्पन्न

Post Date : January 9, 2017 | 4:25 pm

काठमाडौँ, २५ पुस । बुम रेमिट्यान्सको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका प्रबन्ध निर्देशक धीरेन्द्र पन्तले कम्पनीको प्रगति विवरण र पञ्च वर्षीय योजनाबारे प्रकाश पार्नु भएको थियो ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार भन्दा बढी प्रतिनिधिले बिप्रेषण सेवा दिइरहेका छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *