बैंक अफ काठमाण्डूले निःशुल्क आस्बा सेवा दिने

Post Date : May 11, 2017 | 8:37 am

काठमाडौँ, २७ वैशाख । बैंक अफ काठमाण्डू लिमिटेडले आस्बा सेवा निःशुल्क दिने भएको छ । बैंकले यसअघि आस्बा शुल्क बापत रु.१००।– लिँदै आएको थियो । बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्बा प्रणाली अन्तर्गत धितोपत्र निष्काशन हुँदा लगानीकर्ताबाट दरखास्त संकलन र सोसम्बन्धी कार्य गर्ने अनुमति पाएअनुसार आस्बाको कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *