भक्तपुरमा पुलुकिसी अर्थात ऐरावत हात्तीको जात्रा मनाईदै स्थानीय

Post Date : September 20, 2016 | 9:10 pm

भक्तपुरमा आज पुलुकिसी अर्थात ऐरावत हात्तीको जात्रा मनाईदै स्थानीय । बाँसको मान्द्रो माथि निलो कपडाले छोपेर बनाइएको पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको भैरवनाथ देवताको पुजा गर्न लगाई जात्रा शुरु गरिन्छ । तस्बिर: लक्ष्मी गारु, भक्तपुर, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *