मछापुच्छ्रे बैंकको तीन महिनाको खुद मुनाफा २५ करोड रुपैँया

Post Date : November 13, 2016 | 6:50 pm

काठमाडौँ, २८ कात्तिक । मछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा २४ करोड ६९ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा १७ करोड ३१ लाख खुद मुनाफा गरेको थियो बैंकले २०७४ असोज मसान्त सम्म ५८ अर्ब १३ करोड ४३ लाख रुपैँया कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रीय कर्जा शून्य दशमलव पाँच चार प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *