मञ्जुश्री फाइनान्सको १ बराबर १.७५ को अनुपातमा हकप्रद सेयर निष्काशन

Post Date : January 6, 2017 | 11:38 am

काठमाडौँ, २२ पुस । मञ्जुश्री फाइनान्स लिमिटेडले साविक कायम सेयरधनीहरूका लागि १ बराबर १.७५ (१ः१.७५) को अनुपातमा प्रति सेयर रु. १००।– अंकित दरका ४३ लाख ८६ हजार ३ सय पचहत्तर कित्ता सेयर मिति २०७३ माघ ६ गतेका दिनदेखि २०७३ फागुन ११ गतेसम्म बिक्री खुल्ला गरेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *