मञ्जुश्री फाइनान्सले १४ प्रतिशत बोनस शेयर दिने

Post Date : January 16, 2017 | 1:07 pm

काठमाडौँ, ३ माघ । मञ्जुश्री फाइनान्स लिमिटेडको नवौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शुन्य दशमलब ७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको हाल चुक्ता पूँजी २५ करोड ६ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि चुक्ता पूँजी २८ करोड ५७ लाख ४१ हजार रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *