मोदी हाइड्रोपावर लिमिटेडले शेयर निष्काशन गर्ने

Post Date : August 29, 2016 | 2:26 pm

काठमाडौं, १३ भदौ । नेपाल धितोपत्र बोर्डले युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडलाई आयोजना प्रभावित पर्वतवासीलाई ११ लाख ५० हजार कित्ता शेयर जारी गर्न स्वीकृति दिएको छ । कम्पनीले भदौ महिनाभित्र शेयर निष्काशन गर्ने जनाएको छ । त्यसपछि कम्पनीले १७ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ । कम्पनीले निष्काशन गर्ने शेयरले ग्रेड थ्री ग्रेडिङ पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *