राष्ट्रिय वाणिज्य बैंकद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

Post Date : March 25, 2017 | 8:27 pm

काठमाडौँ, १२ चैत । राष्ट्रिय वाणिज्य बैंकले भोजपुर जिल्लाको ग्रामीण क्षेत्रमा रहेको विद्योदय मा.वि., सरस्वती नि.मा.वि. र राम अमर शहीद पुस्तकालयलाई ४ थान कम्प्युटर र १ थान ल्यापटप वितरण गरेको छ । बैंकका अध्यक्ष डा. रविन्द्रप्रसाद पाण्डेले ईश्वर मन्दिरका अध्यक्ष प्रमेश के.सी.मार्फत कम्प्युटर हस्तान्तरण गर्नु भएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *