लगानी बोर्डको सदस्य नियुक्त

Post Date : July 28, 2016 | 11:21 am

काठमाडौं, १३ साउन । नेपाल सरकारले लगानी बोर्डमा रिक्त रहेको सदस्य पदमा हालै बसेको लगानी बोर्डको २४ औं बैठकले नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र पर्यटन व्यवसायी बालकृष्ण शिवाकोटीलाई नियुक्त गरेको छ ।

यसअघि सरकारले निजी क्षेत्रकै तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्सका अध्इष राजेशकाजी श्रेष्ठलाई लगानी बोर्डको सदस्यमा नियुक्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *