सिटिजन्स बैंकद्वारा प्रायोजित ओपन गल्फ टुर्नामेन्ट भोलि शनिबारदेखि शुरु

Post Date : April 7, 2017 | 11:20 am

काठमाडौँ, २५ चैत । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रायोजन गरेको सिटिजन्स बैंक ओपन गल्फ टुर्नामेन्ट–२०१७ भोलि शनिकारदेखि शुरु हुने भएको छ । विगत ३ वर्षदेखि गल्फ खेललाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले उक्त प्रतियोगिता प्रायोजन गर्दै आएको छ ।

गोकर्ण गल्प क्लबमा हुने उक्त प्रतियोगितामा पुरुष, महिना, वरिष्ठ गल्फर, जुनियर गल्फर गरी करिब सयजना खेलाडी सहभागी हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *