सिद्धार्थ बैंकको हकप्रद शेयर निष्काशन खुल्ला

Post Date : October 18, 2016 | 12:11 pm

काठमाडौं, २ कार्तिक । सिद्धार्थ बैंकले २०७३ असोज १६ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि ४ बराबर १ को अनुपातमा प्रति शेयर रु. १००/– अंकित दरका ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर मिति २०७३/७/११ गतेका दिनदेखि २०७३/८/१५ गतेसम्म बिक्री खुल्ला गरेको छ । शेयरधनीहरूले सिद्धार्थ बैंकका हात्तीसार, काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयहरू, सिद्धार्थ क्यापिटल लिमिटेड, अनामनगर, काठमाडौं र लक्ष्मी क्यापिटल लिमिटेड, नया बानेश्वर, काठमाडौंबाट हकप्रद शेयरको दरखास्त साथ रकम बुझाउन सक्ने व्यवस्था बैंकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *