हाम्रो विकास बैंकको शाखा रानीपौवामा

Post Date : July 12, 2017 | 4:18 pm

नुवाकोट, २८ असार । हाम्रो विकास बैंकले नुवाकोटको ककनी गाउँपालिकास्थित रानीपौवा बजारमा पाँचौँ शाखा स्थापना गरी कारोवार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गर्नु भएको थियो ।

बैंकले आफ्नो कार्यक्षेत्रभित्र शाखा विस्तार गरी वित्तीय पहुँच पुरयाउने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *