४ करोड रुपैयाको साधारण शेयरमा साढे ३ अर्ब रुपैया बराबरको आवेदन

Post Date : July 2, 2016 | 2:29 pm

काठमाडौं, १८ असार । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको ४ करोड रुपैयाको साधारण शेयरमा साढे ३ अर्ब रुपैया बराबरको आवेदन परेको छ ।

दिव्यश्वरी हाइड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धुपु गाविसस्थित सभाखोलामा ४ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीले साधारण शेयर जारी गरेपछि कुल चुक्ता पूँजी २६ करोड ४० लाख रुपैया पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *