५०० करोड रुपैयाको निक्षेप संकलनका बोलपत्र आह्वान

Post Date : September 11, 2016 | 7:54 am

काठमाडौं, २६ भदौ । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले २ हप्ताको लागि ५०० करोड रुपैयाको निक्षेप संकलन गर्न मिति २०७३ भाद्र २६ गते आइतबार अपरान्ह ३ बजेभित्र बोलपत्र पेश गर्न आह्वान गरेको छ । बोलपत्रमा २.००४८ प्रतिशत ब्याज दर तोकिएको हुनुपर्दछ । यो तोकिएको ब्याज दर भन्दा तल माथि हुनु हुँदैन । यो परिपक्व २०७३ असोज ९ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *