अरनिको डेभलपमेन्ट बैंकको शेयर बिक्री

Post Date : January 22, 2017 | 1:14 pm

काठमाडौँ, ८ माघ । अरनिको डेभलपमेन्ट बैंकको हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा बाँकी रहेको संस्थापक समूह तर्फको ४३ हजार ७ सय ५९ दशमलब ९३ कित्ता र सर्वसाधारण समूह तर्फको ५१ हजार ९० दशमलब ४१ कित्ता शेयर माघ १० गतेदेखि माघ २४ गतेसम्म बिक्री खुल्ला गरेको छ । शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००।– तोकिएको छ । बोलपत्र (शिलबन्दी) बैंकको मुख्य कार्यालय, धुलिखेल वा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, अनामनगर, काठमाडौँमा बुझाउन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *