अरनिको डेभलपमेन्ट बैंकको विशेष साधारण सभा सम्पन्न

Post Date : April 15, 2017 | 9:48 am

काठमाडौँ, २ वैशाख । अरनिको डेभलपमेन्ट बैंकको बिहीबार सम्पन्न विशेष साधारण सभाले सेन्चुरी कमर्सियल बैंकमा समाहित हुने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले दुवै बैंकबीच भएको सम्झौताअनुसार अरनिको डेभलपमेन्ट बैंकको १ सय कित्ता शेयर बराबर सेन्चुरी कमर्सियल बैंकको ९० कित्ता शेयर हुने गरी तय गरिएको शेयर स्वाप रेसियो प्रस्ताव पनि पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *