अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारमा रेग्मी नियुक्त

Post Date : September 30, 2016 | 10:24 am

काठमाडौं, १४ असोज । अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. पुण्यप्रसाद रेग्मी नियुक्त हुनु भएको छ । मन्त्रीपरिषदको बैठकले प्रा.डा. रेग्मीलाई नियुक्त गरेको हो । उनी कृषि क्याम्पस, रामपुर, चितवनका प्राध्यापक हुन् भने युवा स्वरोजगार कोषका पूर्व उपाध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *