आइएमईबाट रकम पठाउँदा उपहार

Post Date : April 3, 2017 | 11:43 am

काठमाडौँ, २१ चैत । नयाँ वर्ष २०७४ को अवसरमा जापानबाट क्योदाई–आइएमईमार्फत नेपालमा पैसा पठाउँदा सेवाग्राहीका लागि उपहार दिने भएको छ । यसरी पैसा पठाउँदा हरेक दिन २ जना सेवाग्राहीले जापानी पाँचहजार येन बराबरको सपिङ कुपन प्राप्त गर्नेछन् भने प्रत्येक हप्ता १ जना भाग्यशाली विजेताले एउटा ल्यापटप प्राप्त गर्न सक्ने आइएमईले जनाएको छ । यो प्रवर्द्धनात्मक योजना यही २०१७ अप्रिल १ देखि ३० तारिखसम्म कायम हुने आइएमईद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *