आकर्षक ब्याज सहितको “यति अनमोल बचत खाता”

Post Date : May 25, 2016 | 8:56 am

यति डेभलपमेन्ट बैंकले बुधबारदेखि लागू हुने गरी बचतकर्ताका लागि आकर्षक ब्याज सहितको “यति अनमोल बचत खाता” संचालनमा ल्याएको छ । यस खातामा जम्मा गर्ने बचतकर्ताले वार्षिक ६ प्रतिशतका दरले ब्याज प्राप्त गर्न सक्नेछन् । यो खाता न्यूनतम एकहजार रुपैयामा खोल्न सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *