आजबाट माछापुच्छ्रे बैंकको हकप्रद शेयर बिक्री खुल्ला

Post Date : December 4, 2016 | 11:19 am

काठमाडौँ, १९ मंसीर । माछापुच्छ्रे बैंकले २०७३।०७।११ गतेका दिनसम्म कायम साबिक शेयरधनीहरुका लागि २ः१ (अर्थात २ शेयर बराबर नयाँ १ शेयर) को अनुपातमा प्रति शेयर रु १०० अंकित दरको १ करोड ९३ लाख २२ हजार ७ सय

हकप्रद शेयरको हुने रकम १ अर्ब ९३ करोड २२ लाख ७० हजार रुपैयाँको निष्काशन तथा बिक्री खुल्ला आज २०७३ मङ्सिर १९ गतेका दिनदेखि २०७३ पौष २४ गतेसम्म गरेको छ ।

हकप्रद शेयर खरिदका लागि दरखास्त सिभिल क्यापिटल मार्केट लिमिटेड, कमलादी र माछापुच्छ्रे बैंक काठमाडौँ तथा सम्पूर्ण शाखामा दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *