आफ्नै भवनबाट सिटिजन्स बैंकको कुपण्डोल शाखा सञ्चालन

Post Date : June 9, 2017 | 3:03 pm

काठमाडौँ, २६ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ललितपुर पाटनढोका शाखा स्थानान्तरण भई ललितपुर कुपण्डोलस्थित आफ्नै भवनबाट सञ्चालन गरिएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरी स्थानान्तरित शाखाको सञ्चालन गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *