आरएमडीसीको शेयर रजिष्ट्रारमा एनसीएम मर्चेण्ट

Post Date : September 27, 2016 | 8:24 am

काठमाडौं, ११ असोज । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी) को शेयर रजिष्ट्रारमा एनसीएम मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझा र एनसीएम मर्चेन्टका तर्फबाट विजयलाल श्रेष्ठले गर्नु भएको छ । सम्झौतापछि आरएमडीसीको शेयरसम्बन्धी सम्पूर्ण कार्य एनसीएमले गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *