आरम्भ माइक्रोफाइनान्सको सिन्धुली र सिन्धुपाल्चोकमा शाखा विस्तार

Post Date : August 20, 2016 | 1:22 pm

काठमाडौं, ३ भदौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सिन्धुली जिल्लाको खुर्कोट र सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा शाखा कार्यालय विस्तार गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्चीमा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको १० जिल्ला कार्यक्षेत्र रहेको छ । १० वटै कार्यक्षेत्र रहेका जिल्लाहरू समेट्ने गरी ११ वटा शाखा कार्यालय यस अघि नै स्थापना भई लघुवित्त कार्यक्रम संचालन गरिरहेको जनाइएको छ । संस्थाले आ.व. २०७४/७५ मा साधारण शेयर निष्काशन गर्ने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *