आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक

Post Date : July 14, 2016 | 11:22 am

काठमाडाैं, ३० असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति अाज सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति लाजिम्पाटस्थित होटल रयाडिसनमा दिउँसो २ बजे सार्वजनिक गरेका छन् ।

माैद्रिक नीति २०७३/०७४ – लाइभ भिडियो भाग १

माैद्रिक नीति २०७३/०७४ – लाइभ भिडियो भाग २

संक्षेपिकरण गरिएको माैद्रिक नीतिका लागि तल हेर्नुहोस् । <विस्तृत माैद्रिक नीतिका लागि यहाँ क्लिक गर्नुहोस् ।>

Leave a Reply

Your email address will not be published. Required fields are marked *