एनआइसी एशिया बैंक र शिखर इन्स्योरेन्सबीच बिमासम्बन्धी सम्झौता

Post Date : July 23, 2016 | 5:01 pm

काठमाडौं, ८ साउन । एनआइसी एशिया बैंकले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा निर्जीवन बिमा सेवा सुरु गरेको छ ।

बैंकले आफ्ना नया तथा पुराना ग्राहकमार्फत निर्जीवन बिमा सेवा प्रवद्र्धन गर्ने उद्देश्यले “हेल्थ इन्स्योरेन्स” र “सेक्युएर माइन्ड इन्स्योरेन्स” नामका दुई सेवा सुरु गरेको जनाएको छ ।

बैंकका अनुसार हेल्थ इन्स्योरेन्स अन्तर्गत व्यक्तिगत तथा परिवारको स्वास्थ्य बिमा गराउन सकिनेछ भने सेक्युएर माइन्डले बैंकको ऋण सुरक्षित गर्न सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *