एनआइसी एसिया बैंकको नयाँ शाखा कालिकोटमा

Post Date : July 7, 2017 | 11:25 am

कालिकोट, २३ असार । एनआइसी एसिया बैंकले कालिकोटको नयाँ खडाचक्र नगरपालिका मान्ममा शाखा स्थापना गरी कारोवार शुरु गरेको छ । शाखाको उद्घाटन खडाचक्र नगरपालिकाका मेयर जसी पाण्डे र कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले संयुक्त रूपमा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *