एनआईसि एसिया बैंकका थप २ नया शाखा

Post Date : October 26, 2016 | 2:22 pm

काठमाडौं, १० कार्तिक । एनआईसि एसिया बैंकले मोरङ जिल्लाको पुष्पलाल चोक र उर्लावारीमा नया शाखा स्थापना गरेको छ ।

बैंकका अध्यक्ष जगदिशप्रसाद अग्रवालले शाखाको उद्घाटन गर्नु भएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

नया शाखासँगै बैंकको शाखा ७४ र एटिएम ७४ पुगेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *