एनआईसि एसिया बैंकको डबल डिपोजिट योजना

Post Date : September 25, 2016 | 6:15 pm

काठमाडौं, ९ असोज । एनआईसि एसिया बैंकले नया मुद्दती निक्षेप अन्तर्गत डबल डिपोजिट योजना ल्याएको छ । यो योजनामा ग्राहकले १२ वर्ष अवधिका लागि न्यूनतम १ लाख रुपैयादेखि निक्षेप जम्मा गर्न सक्नेछ । जसमा निक्षेपको ब्याज आम्दानीले जम्मा भएको रकम योजना अवधिमा दोब्बर हुनेछ ।

यस योजनामा ग्राहकवर्गलाई निक्षेपमा ब्याज थपघट नहुने सुनिश्चितता प्रदान गरेको बैंकले जनाएको छ ।

विभिन्न प्रकारका नविनतम योजना तथा सेवाले हरेक उमेर समूह लिंग र पेशालाई समेट्ने लक्ष्य रहेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *