एनआईसी एसिया क्यापिटलको सिइओमा रामचन्द्र खनाल

Post Date : April 15, 2017 | 9:39 am

काठमाडौँ, २ वैशाख । एनआईसी एसिया क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाललाई नियुक्त गरेको छ । यसअघि खनाल एनआईसी एसिया बैंकमा वरिष्ठ प्रबन्धक पदमा कार्यरत रहँदै आउनु भएको थियो ।

एनआईसी एसिया बैंकको शेयरसम्बन्धी सम्पूर्ण कार्य अब एनआईसी एसिया क्यापिटल लिमिटेडबाट हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *